अन्य सामाग्रीहरु

घर/अफिसका सामाग्रीहरु

अन्य सामाग्रीहरु

    कार्यालय

    ढुक्क भएर घर या सवारि साधन छोडेर हिंड्नै नसकिने यसो कतै गयो चोरि हुनेहोकि भन्ने डर हुने। अब चोरी हुनबाट जोगाउन घर अफिस, २ पांग्रे सवारी साधनको लागि साइरन ताल्चा। यो ताल्चा साइरन बज्ने पट्टी फर्काएर लगाउदा कसैले ताल्चा चलाउन या निकाल्न खोज्दा बेस्सरी बज्छ।‌ साइरन नचाहेको बेलामा नबज्ने पट्टि फर्काएर पनि राख्न मिल्छ। आफ्नो सम्पत्तिको सुरक्षा गर्नुहोस्।High Quality. For our safety.

    पहिले रु. 1199/- पर्ने अहिले रु. 799 मात्र /-
    WhatsApp
    Loading...
    भान्साकोठा

    Hey amazing moms and wonderful wives! Elevate your family dinners with our Electric Barbecue Grill. Say farewell to the routine of just frying or steaming meats and fish every time – now enjoy the sizzling perfection of barbecue grilling.

    पहिले रु. 2599/- पर्ने अहिले रु. 1899 मात्र /-
    WhatsApp
    अन्य सामग्रीहरु

    आफ्नो या बच्चाहरूको प्रोजेक्ट वर्कको लागि या खिचेको फोटो तत्कालै निकाल्नको लागि इन्क नचाहिने मिनि पाकेट प्रिन्टर।

    पहिले रु. 2999/- पर्ने अहिले रु. 1999 मात्र /-
    WhatsApp
    Loading...
    अन्य सामाग्रीहरु

    घर या कपडा पसलको लागि धेरै उपयोगी। कौसीमा जान बन्देज गरिएको अवस्थामा लुगा कपडा सुकाउनको लागि Double Pole Cloth Hanger Rack

    मूल्य रु. 1499 मात्र /-
    WhatsApp
    अन्य सामाग्रीहरु

    ढोकाको वरिपरि हेर्दै बिजोग लाग्नेगरी जथाभावी छरिएर रहेका जुत्ता चप्पलहरु चट्ट मिलाएर रख्नुहोस। देख्ने गरी सजाउन चाहेमा यो open shoes rack प्रयोग गर्नुहोस्, बन्द गरि सजाउन चाहेमा अर्को कपडाको shoes rack प्रयोग गर्नुहोस्। (websiteको माथि सामान खोजीमा "shoes rack" लेखेर search गर्नुहोस्।

    पहिले रु. 1699/- पर्ने अहिले रु. 1599 मात्र /-
    WhatsApp
    Loading...