के तपाइको रुममा लुगा कपडाहरु यततत्र छरिएको छ? या फर्निचरको दराज तपाइको रुम सम्म लाग्ने बाटो साँघुरो छ? या फर्निचर दराज अलि महँगो लागेको छ? या तपाई केहि दिन को लागि मात्र सो स्थानमा रहने प्लान छ? यदि येसो हो भने तपाइको लागि यो सस्तो राम्रो कपडाको दराज धेरै उपयोगी हुनेछ।
घर/अफिसका सामाग्रीहरु
शयनकक्ष
जाडो मौसममा तातोको लागि गर्मीमा चिसोको लागि 2 in 1 फ्यान हिटर। ३ ओटा मोड : चिसो, मध्यम तातो, फुल तातो हवा फल्ने फंसन भएको। Indoor को लागि।
