उभिन खोज्छन् , हिड्न खोज्छन्, खेल्छन्, दौडिन्छन्, उफ्रिन्छन्, एकैछिन आँखा अर्को काममा जाँदा लडेर, ठोक्किएर रुन सुरु गरिसक्या हुन्छन्। के गर्ने जतिनै गर्दा पनि नानीहरुलाई चोटपटक हुनबाट जोगाउन मुस्किल भयो? छ त यसको उपाए। लगाइदिनुस् Baby Head Protecter. आफ्नो नानीको Unique दिमागलाई असर पर्नबाट जोगाउनुस्।

मूल्य रु. 950 मात्र /-
WhatsApp
https://saharstore.com.np/product-detail/baby-head-protector-head-guard/
सामानको बारेमा

Baby Helmet, Baby Head Protector

Key Features:

  1. Lightweight & Breathable Design: This baby safety helmet is designed to be lightweight and breathable, providing optimal protection for toddlers during crawling and playing. It is also an ultra-light, adorable safety helmet suitable for walking.
  2. Effective Head Cushion: The head cushion offers reliable protection during collisions, reducing the impact of bumps and falls. It provides an anti-knock, anti-friction, and shock-reducing effect to prevent or minimize potential head injuries.
  3. Sweat-Absorbent and Soft: Weighing just 3 oz and with a thickness of an inch, the protective caps are lightweight, sweat-absorbent, breathable, and soft, ensuring comfort for little ones.
  4. High-Quality Materials: The outer layer is crafted from cotton, while the fill-in layer consists of a high-density, elastic sponge that is odor-free. This sponge not only absorbs shocks but also reduces the impact force during daily use.
  5. Adjustable and Suitable for Various Ages: The baby helmet for crawling and walking is adjustable and suitable for infants aged 8-60 months with a head circumference of 43-60cm (17”-23.6”).
  6. Secure and Comfortable Fit: Weighing only 80g (3 oz) with a thickness of 2cm (1 inch), the baby head protector comes with cotton belts to secure the product comfortably on the baby’s head.

बच्चाहरू चकचके हुनु भनेको Active हुनु‌ हो। के मा चकचक बढी गर्छन तेसैमा केन्द्रीत हुन्छ भबिस्य। Mind Divert गरेर  गलत कुरामा चकचक गर्नबाट जोगाउनु। लड्न दिनुस् ठोकिन दिनुस् नलडि नठोक्कि पछि आफ्नो खुट्टामा उभिन गरो हुन्छ,  तर चोटपटक हुनबाट जोगाउनु।

सामान अर्डर गर्न तलको फारम भर्नुहोस्।

सामानको मूल्य:

रु. 950/-

डेलिभरी कम्पनीलाइ दिनुपर्ने सुल्क

माथि फारममा ठेगाना (Main City) छान्नुहोस्
टोटल मूल्य: रु. 0/- मात्र

यो सामानको बारेमा राय दिनुहोस।
(सहर स्टोरबाट खरिद गर्नुभएको ग्राहकले मात्र।)

तपाईंको राय अनुमोदन पछि देखिने छ। तपाइको मोबाइल नम्बर र इमेल प्रकासित हुने छैन।
आवश्यक क्षेत्रहरू ( * ) चिन्ह लगाइएका छन्।

*

*

*